about us

परिचय

स्वाधीन मूलुकको लागि आर्थिक समृद्धि महत्वपूर्ण पक्ष हो भन्ने मर्मलाई आत्मासाथ गरी राष्ट्रिय अर्थतन्त्रमा आफ्नो सानो/ठूलो योगदान पुर्‍याउनुका साथै आफ्ना सदस्यहरुको आर्थिक जीवनस्तर उठाउनको लागि एउटा स्वच्छ एवम् पवित्र भावना बोकेर यस तारकेश्वरी हिमाल वहुउद्देश्यीय सहकारी संस्था लि. को स्थापना भएको छ ।

लक्ष्य

  • सदस्यहरुमा स्वावलम्वनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना सृजना गर्ने र वचत गर्ने वानी अभिवृद्धि गर्ने ।
  • आफ्ना सदस्यहरुमा वचत गर्ने बानीको विकास गर्ने ।
  • सामुदायिक उत्तरदायित्वको क्षेत्रमा आफ्नो योगदानलाई उच्च बनाउने ।सीपमूलक, सेवामूलक, उत्पादनमूलक एवं स्वास्थ्य, शिक्षा, खेलकुद, आवास, सूचना प्रविधि, वातावरण संरक्षणलगायतको क्षेत्रमा विभिन्न तालिम तथा कृयाकलाप गरि स्वरोजगारीका लागि उचित वातावरण वनाउने ।

उद्देश्य

  • समाजमा छरिएर रहेको पूँजी लाई संगठित र एकीकृत गर्दै उत्पादन कार्यका परियोजनामा लगानी गर्ने र संस्थाका सदस्यहरुबिच आय आर्जन बढाउने ।
  • अरुको मुख ताक्ने वा आलोचना मात्र गर्ने प्रवृत्तिको अन्त्य गरी “आफू र समुदायका लागि केहि गरौं” भन्ने भावना बोकी “म सबैका लागि र सबै मेरो लागि” भन्ने मान्यतालाई मनन् गर्दै व्यवसायिक तथा सेवामूलक कार्यको रुपमा यस संस्थालाई स्थापित गर्ने ।
  • संकलित निक्षेपको पूर्ण ग्यारेण्टीका साथ सुरक्षित गर्ने ।
  • निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा सुरक्षित लगानी गरि आय आर्जन गर्ने ।

सदस्यहरुको प्रतिकृया

"सहकारीहरुमा बढ्दो अनियमितता र विश्वासमा कमी हुँदाहुँदै पनि तारकेश्वरी हिमाल सहकारीकाे निरन्तर र अथक प्रयासले यसले
दिने प्रतिफल अन्य सहकारीकाे तुलनामा अतुलनीय छ ।"
केशव शर्मा पाैडेल
"Click edit button to change this text. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo."
Mila Kunis
Manager

Follow Us

  Registration Number : 4338/072/073