our services

Saving

Loan

आफ्ना सदस्यहरुको निक्षेपमा उच्च प्रतिफल दिने यस तारकेश्वरी हिमाल बहुउद्देश्यीय सहकारीमा विभिन्न वचत योजनाहरु दैनिक क्रमिक बचत, साधारण बचत, बाल शैक्षिक बचत, आवधिक वचत, एक वर्षे विशेष वचत, तीन वर्षे सुपर वचत आदि रहेका छन् ।

आफ्ना सदस्यहरुको आर्थिक अवस्थालाई स्तोरोन्नति गर्नको लागि संस्थाले न्यूनतम १० प्रतिशतदेखि अधिकतम १६ प्रतिशतसम्म व्याज लिई युवा स्वरोजगार कर्जा, कृषि कर्जा, महिला उद्यमी कर्जा, शैक्षिक कर्जा, घरायासी कर्जा तथा आवधिक धितो कर्जा आदि योजनाहरु अन्तर्गत ऋण लगानी गर्ने गरेको छ ।

Remittance

Others

देशभरीका जुनसुकै ठाउँमा पैसा पठाउन तथा देश तथा विदेशका जुनसुकै स्थानबाट पठाएको रकम तुरुन्त प्राप्त गर्नको लागि संस्थामा IME, PRABHU, HIMALREMIT, CITY EXPRESS, WESTERN UNION लगायत ३० वटाभन्दा बढी रेमिट्यान्स सुविधाहरु रहेका छन् ।

आफ्ना ग्राहकहरुलाई अधिकतम सुविधा दिने उद्देश्यले संस्थाबाट सातैदिन चौबिसै घण्टा आन्तरिक तथा बाह्य उडानका टिकटहरु, बस तथा सिनेमाका टिकटहरु, मोवाइल, टेलिफोन तथा इन्टरनेटको बिल भुक्तानी, विजुली तथा खानेपानीको महशुल भुक्तानी आदि सेवाहरु प्रदान गरिँदै आइएको छ ।

Follow Us

  Registration Number : 4338/072/073