Organization Structure

BOARD MEMBERS

यस तारकेश्वरी हिमाल बहुउद्देश्यीय सहकारीमा जम्मा सात जनाको सञ्चालक समिति छ । विभिन्न समाजसेवीहरु र व्यवसायीहरु मिलेर स्थापना भएको यस संस्थामा सदस्यहरुको हितका निर्णयहरु लिन सञ्चालक समिति प्रतिवद्ध छ ।समाजसेवी हिमाल शर्माको नेतृत्वमा रहेको सञ्चालक समितिले अग्रगामी तथा दुरदर्शी निर्णयहरु गर्दै संस्थाको कार्यसञ्चालनमा प्रभावकारीता ल्याएको छ ।

Account Committee

यस तारकेश्वरी हिमाल बहुउद्देश्यीय सहकारीमा तीन सदस्यीय लेखा समिति रहेको छ । विभिन्न समाजसेवीहरु र व्यवसायीहरु मिलेर स्थापना भएको यस समितिले लेखासम्बन्धी कारेाबारको अनुगमन तथा नीरीक्षणगर्ने गर्दछ । संस्थाको आन्तरिक लेखापरीक्षण गरी संस्थाको कारोबारलाई चुस्तदुरुस्त राख्नको लागि लेखा समिति प्रतिवद्ध छ ।

Loan Sub-Committee

यस तारकेश्वरी हिमाल बहुउद्देश्यीय सहकारीमा तीन सदस्यीय ऋण उप-समिति रहेको छ । विभिन्न समाजसेवीहरु र व्यवसायीहरु मिलेर स्थापना भएको यस उपसमितिले संस्थाको कर्जा व्यवस्थापनमा निर्णायकभूमिका खेलेको छ । खराब कर्जाको दर घटाउँदै असल कर्जालाई प्रोत्साहित गर्नको लागि कर्जा समिति प्रतिवद्ध छ ।

Staffs

संस्थाको आन्तरिक व्यवस्थापनलाई मजबुद बनाउनको लागि संस्थामा योग्य, दक्ष एवम् क्षमतावान् कर्मचारीहरुको भर्ना गरिएको छ । विहान १०:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म संस्था सञ्चालनमा रहेको छ । साथै अपरिहार्य एवम् आकस्मिक कामको लागि कर्मचारीहरु सातै दिन चौबिसै घण्टा खटिरहनु हाम्रो लागि गौरवको विषय हो ।

IMG_7287
Follow Us

  Registration Number : 4338/072/073